महिला संघमा सुजाता ल्याउन देउवा असहमत, चित्रलेखा यादवलाई अघि सारिने

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य सुजाता कोइरालालाई नेपाल महिला संघको अध्यक्ष बनाउने प्रस्ताव अस्वीकार गरेका छन् । कांग्रेस केन्द्रीयय सदस्या समेत रहेकी नेतृ कोइरालालाई महिला संघमा सर्वसम्मत अध्यक्ष बनाउने वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्ताव देउवाले ठाडै अस्वीकार गरेका छन् । कोइरालाले नेतृत्व गर्दा महिला संघको गरिमा बढ्ने र पार्टीले सोचेजस्तो नतिजा … Continue reading महिला संघमा सुजाता ल्याउन देउवा असहमत, चित्रलेखा यादवलाई अघि सारिने